नियम ३५
जिल्ला बाल न्याय समितिको काम, कर्तव्य र अधिकार
: जिल्ला बाल न्याय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हनेछ रन
(क) बाल न्याय प्रणाली सुदृढीकरण र विकासका लागि जिल्लामा गर्नु पर्ने. आवश्यक व्यवस्थाका लागि समितिलाई आवश्यक सुझाव, परामश दिने,
(ख) जिल्लाका बाल अधिकार र बाल न्याय प्रणालीका क्षेत्रमा कार्यरत संस्थाबाट भइरहेका कार्यक्रमहरू बीच समन्वय गर्ने गराउने,
(ग) समितिको निर्देशनको अधीनमा रही बाल न्यायको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी व्यक्ति तथा संस्थालाई बाल न्यायका सन्दर्भमा विकसित नवीन दृष्टिकोण र कार्यक्रमबारे जानकारी गराउन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने गराउने,
(घ। बाल अधिकार र बाल न्यायको विषयमा स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्ने,
[ङ्) जिल्लामा बाल न्यायको क्षेत्रमा कार्यरत निकायबाट सम्पादन भएका सेवा र कार्यहरूको एकीकृत अभिलेख राख्ने तथा राख्न लगाउने,
(च) समितिले तोकिदिएका अन्य काम गर्ने गराउने ।